back
NMB ad

आज पनि नेपाल लाइफ र शिवमको बढी कारोबार

Kumari bank ad

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। परिसूचक १ दशमलव ९२ अंकले घटेर १ हजार १ सय ६६ दशमलव शून्य ३ अंकमा कायम भएको हो।

मंगलबार १ सय ७७ वटा कम्पनीको १३ लाख ९ हजार २ सय ८६ कित्ता सेयर ६ हजार ५ सय ३२ पटक खरिदबिक्री हुँदा ४४ करोड २२ लाख ५६ हजार १ सय ५६ रुपैयाँ बराबरको कारोबार भएको छ।

बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत, र लघुवित्त समूहको उससूचक बढेको मंगलबार बाँकी सबै समूहको उपसूचक भने घटेको छ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड १७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार विशालबजार कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा बढी नेपाल टेलिकमका लगानीकर्ताले प्रतिकित्ता ५ दमशलव ८९ प्रतिशतका दरले गुमाएका छन् ।

२०७६ पुस १५ गते प्रकाशित

वि.सं.२०७६ पुस १५ मंगलवार १५:१७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...