काठमाडौ । लोक सेवा आयोगले भर्खरै फेरि नयाँ सूचना जारी गरेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना जारी गरेको हो ।
आयोगको महेन्द्र नगर कार्यालयले महेन्द्रनगर कञ्चनपुरको (महिला) नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्धितिय श्रेणी तामेल्दार पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचना उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/altrnative_sifaris_kalali_court_2076.pdf”]
२०७६ पुस २३ गते प्रकाशित
वि.सं.२०७६ पुस २३ बुधवार १६:५३ मा प्रकाशित