back
NMB ad

लोकसेवा आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले भर्खरै निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले फेरि थप नयाँ सूचना निकालेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।

आयोगको महेन्द्रनगर कार्यालयको स्थानीय तह अन्तर्र्गत खुला, इञ्जिनियरिङ सेवा, सिभिल समूह, छैठौँ तह, इञ्जिनियर पदको सिफारिस गरेको हो ।

हेर्नुहोस् सूचना

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/16351_Sifaris_Civil_Mahendra.pdf”]

यस्तै, आयोगको तीन कार्यालयले वैकल्पिक उम्मेदवार सम्वन्धी सूचना सार्वजनिक गरेको छ । आयोगको बुटवल, काठमाडौं र जलेश्वर कार्यालयले स्थानीय तह अन्तर्गत खुला, प्रशासन सेवा,लेखा समूह, छैठौँ तह,अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचना उल्लेख गरेको छ ।

हेर्नुहोस् बुटवल कार्यालयको सूचना

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/13814_Baikalpik.pdf”]

हेर्नुहोस् काठमाडौं कार्यालयको सूचना

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/11917_Baikalpik.pdf”]

हेर्नुहोस् जलेश्वर कार्यालयको सूचना

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/11316_Baikalpil.pdf”]

२०७६ पुस २४ गते प्रकाशित

वि.सं.२०७६ पुस २४ बिहीवार १६:३३ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...