back
NMB ad

आइतवार यी तीन कम्पनीको साधारण सभा, यस्ता छन् एजेण्डा

Kumari bank ad

काठमाडौं । आइतवार तीन कम्पनीको साधारण सभा हुने भएको छ । सानिमा माइ हाइड्रोपावर, स्पर्स लघुवित्त र कृषि विकास बैंकको साधारण सभा हुने लागेको हो । सानिमा माई हाइड्रोपावरले पुस २७ गते (आइतवार) साधारण सभा गर्दैछ ।

सभाले शेयरधनीका लागि १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

पुस ६ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । स्पर्स लघुवित्त वित्तीय संस्थाले पुस २७ गते होटल बाराही लेकसाइडमा साधारण सभा गर्ने भएको छ ।

उक्त सभाले १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ । पुस ९ गतेसम्म शेयर कायम हुने शेयरधनीले लाभांश पाउनेछन । त्यसैगरी कृषि विकास बैंकले आइतवार बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा साधारण सभा आयोजना गरेको छ ।

उक्त सभाले शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस १० गतेसम्मका कायम शेयरधनीले लाभांश पाउनेछन् ।

२०७६ पुस २५ गते प्रकाशित

वि.सं.२०७६ पुस २५ शुक्रवार १३:३७ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...