back
NMB ad

यस्तो छ सोमवार नेप्सेले निकालेको जरुरी सूचना

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सेचेञ्ज (नेप्से)ले सोमवार एक जरुरी सूचना निकालेको छ । नेप्सेले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने सम्वन्धमा सूचना निकालेको हो ।

काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–८ बनेपा बजारमा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्तले धादिङ जिल्ला धुनीवेशी नगरपालिका–६मा रहेको स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनका लागि आइतवार समझदारी पत्रमा हस्ताक्षर भएको सूचनामा उल्लेख छ ।

२५ जिल्ला कार्यक्षेत्र भएको मिर्मिरे लघुवित्तले १० जिल्ला कार्यक्षेत्र भएको स्वेडालाई प्राप्ति गर्न लागेको हो । प्राप्तिपछि कम्पनीको नाम मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड हुने छ भने केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–८ बनेपामा हुने छ ।

उक्त समझदारीपत्रमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट संचालक सन्तोष फुयाल र स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट संचालक दिपक राज पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा उल्लेख भएअनुसार संस्था प्राप्ति गर्ने कार्य आगामी चैत मसान्तभित्र पुरा हुने छ ।

२०७६ पुस २८ गते प्रकाशित

वि.सं.२०७६ पुस २८ सोमवार १२:०१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...