back
NMB ad

नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताबीच हात हालाहाल, यस्तो छ कारण

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताबीच हातहालाहाल भएको छ । बैंकको सोमबार भएको वार्षिक साधारणसभामा बोल्दै गर्दा दुई लगानीकर्ताबीच हात हालाहाल भएको हो ।

बैंकका लगानीकर्ता शिवप्रसाद पौडेल र चन्दननारायण श्रेष्ठबीच बैंकले दिएको लाभांश र बैंकको खर्चबारे बहस हुँदा हात हालाहाल भएको हो । पौडेलले श्रेष्ठलाई हातपात गरेका हुन् ।

बैंकका शिवप्रसाद श्रेष्ठले बैंक ३३ वर्ष पुगेको उपलक्ष्यमा लगानीकर्ताले ३३ प्रतिशत नै लाभांशको आशा गरेको तर बैंकले कम लाभांश दिएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।

साधारणसभामा लगानीकर्ताको प्रतिनिधित्व गर्दैै श्रेष्ठले इन्भेस्टमेन्ट बैंकभन्दा एनआईसी एसिया राम्रो भएको बताएका थिए । यत्तिकैमा पौडेलले श्रेष्ठलाई कम बोल्न सुझाव दिँदै थिए ।

पौडेलले श्रेष्ठलाई कम बोल्न सुझाव दिदाँ श्रेष्ठले ल भयो ठिमीलेली अब कम बोल्छु भन्दै भाषण सकाए । भाषण सकिएपछि दुवै जना तल झरे । झर्दै गर्दा पौडेलले ठिमिलेली भन्दै ठिमिका मान्छेलाई होच्याउने भन्दै श्रेष्ठमाथि हातपात गरेका थिए ।

हात हाल्ने पौडेलले अर्को वर्ष बैंकले ४० प्रतिशत लाभांश दिन आग्रह गर्दै बैंकले जलविद्युत क्षेत्रमा लगानी गर्दा सचेत हुन आग्रह गरे । पौडेलले अन्तराष्ट्रिय कानूनमा ध्यान दिन आग्रह गर्दैै बैंक ग्यारेन्टी बस्ने कुरामा ध्यान दिन आग्रह गरे ।

२०७६ पुस २८ गते प्रकाशित

वि.सं.२०७६ पुस २८ सोमवार १३:३६ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...