back
NMB ad

सोमवार २६.५४ अंकले घट्यो नेप्से : यी तीन कम्पनीको सर्वाधिक कारोवार

Kumari bank ad

काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार)पुँजी बजार मापक नेप्से २६.५४ अंकले घटेको छ । हिजो नेप्से ३३.४३ अंकले बढेको थियो ।

नेप्से घटेर १३१७.११ अंकमा आइपुगेको छ । आज जीवन बिमा कम्पनी समूहको सूचक सबैभन्दा बढी १५४.६५ अंकले घटन पुग्यो। साथै, निर्जीवन बिमा कम्पनी समूहको सूचक पनि ११६.३१ अंकले ओरालो लाग्यो। यसैगरी, होटल समूहको सूचक पनि ६४.०९ अंकले घटन पुग्यो।उक्त दिन सबै १२ समूहको सूचक घटेको छ।

आज हिजोको तुलनामा कम रकम अर्थात् १ अर्ब ९७ करोड ३ लाख ८७ हजार रुपैयाँको सेयर कारोबार हुन पुग्यो। हिजो २ अर्ब ९ करोड ८ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

उक्त दिन हिमालयन डिस्टिलरीकोे सेयर सबैभन्दा बढी २० करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रो बढी रकमको कारोबार एनसिसी बैंकको सेयर भएको छ। उक्त बैंकको १३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

तेस्रो बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर रहेको छ । उक्त इन्स्योरेन्सको ९ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

२०७६ माघ ०६ गते प्रकाशित

वि.सं.२०७६ माघ ६ सोमवार १५:२२ मा प्रकाशित

You can share this post!

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...