काठमाडौं । मंगलवार कारोबार भएको दूई घण्टामा नेप्से परीसूचक १ हजार ३१३ दशमलव ४५ विन्दुमा पुगेको छ ।सो अवधिमा १७८ कम्पनीको रू. ७६ करोड १० बराबरको शेयर खरीदविक्री भएको हो ।
सबैभन्दा बढी हिमालयन बैंकको संस्थापक शेयर प्रतिकित्ता रू.२९० मा रू. २४ करोड ४६ लाख बरावरको शेयर खरीदविक्री भएको छ ।
२०७६ माघ ०७ गते प्रकाशित
वि.सं.२०७६ माघ ७ मंगलवार १२:५८ मा प्रकाशित