back
NMB ad

आइतवार यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Kumari bank ad

काठमाडौं । आइतवार दुई कम्पनीको लाभांश सुरक्षित गर्न अन्तिम मौका रहेको छ । माघ महिनाभित्रै वार्षिक साधारण सभा गर्न लागेका हिमालयन बैक र डिप्रोक्स विकास बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने माघ १२ गते (आइतवार)अन्तिम दिन रहेको छ ।

दुवै कम्पनीले साधारण सभाका लागि माघ १३ गतेदेखि बुक क्लोज गर्न लागेकाले माघ १२ गतेभित्र शेयर कायम तथा सुरक्षित गर्नुपर्ने भएको हो ।

हिमालयन बैंकले माघको अन्तिम दिन २९ गते २७ औं वार्षिक साधारण सभा डाकेको छ । अधिकांश वाणिज्य बैंकले साधारण सभा सकिसक्दा हिमालयनले भने माघ अन्तिममा बोलाएको छ ।

यस वर्ष हिमालयनले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । त्यस्तै माघ २६ गते १८ औं वार्षिक साधारण सभा बोलाएको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

२०७६ माघ १० गते प्रकाशित

वि.सं.२०७६ माघ १० शुक्रवार १५:२६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...