back
NMB ad

साताको तेस्रो दिन १२ अंकले घट्यो सेयर बजार

Kumari bank ad

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार १२ अंक घटेको छ । बजार घटेर नेप्से परिसूचक १ हजार ३३७ अंकमा झरेको छ । बजार घटेपनि १ अर्ब ५७ करोड रुपैयाँ बराबरको ४९ लाख ४९ हजार कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । नेपाल इन्स्योरेन्सको प्रतिकित्ता ४४९ मा १० करोड ७० लाख ३० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ५७० रुपैयाँमा ६ करोड १३ लाख र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ हजार ११३ रुपैयाँमा ४ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

मंगलबार विकास बैंक, वित्त, निर्जिवन र जीवन बीमा कम्पनीको परिसूचक बढेको छ । यस्तै बैंक, लघुवित्त, जलविद्युत, लघुवित्त, उत्पादन र म्युचअल फण्डको सेयर मूल्य घटेको छ ।

सर्पोट माइक्रोफाइनान्स, दिब्यश्वरी हाइड्रोपावर र नेसनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन ।

वि.सं.२०७६ माघ २१ मंगलवार १५:३३ मा प्रकाशित

You can share this post!

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...