back
NMB ad

लोकसेवाद्वारा लिखित परीक्षाको नतिजा सार्वजनिक, को-को भए उत्तीर्ण ? (नामावलीसहित)

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले नतिजा प्रकाशन सम्वन्धी एक सूचना निकालेको छ । आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले विभिन्न कार्यालयको नतिजा प्रकाशन गरेको हो ।

पछिल्लो पटक आयोगका दुई कार्यालय बागलुङ र पोखाराबाट संचालित स्थानीय तह अन्तर्गतका चौथो तहको लिखित नतिजा सार्वजनिक गरेको हो ।

दुई कार्यालयले खुला तथा समावेशी, इञ्जिनियरिङ सेवा, सिभिल समूह, चौथो तह, असिस्टेण्ड सव इञ्जिनियर पदको नतिजा निकालेको सूचनामा उल्लेख छ ।

लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुलाई अन्तर्वातामा आउँदा आवश्यक कागजातसहित तोकिएको मिति, समय र स्थानमा उपस्थित हुनका लागि आयोगको अनुरोध पनि गरेको छ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

वि.सं.२०७६ माघ २५ शनिवार ०८:४० मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...