काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयर कारोबार रोक्का सम्वन्धी सूचना निकालेको छ । नेप्सेमा कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का भएको छ ।
एनएमबि बैंकले कञ्चन डेभलपमेण्टलाई प्राप्ति गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएसँगै सोमवार (आज) देखि बैंकको शेयर कारोबार रोक्का भएको हो ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ माघ २७ सोमवार ११:१३ मा प्रकाशित