back
NMB ad

मंगलबार यी दुई कम्पनीले गर्दै छन् बुक क्लोज

Kumari bank ad

काठमाडौं । दुई कम्पनीले आज (माघ २८ गते) बुक क्लोज गर्दै छन् । मंगलवार सेन्ट्रल फाइनान्स र रिलायन्स फाइनान्सले बुक क्लोज गर्दैछन्।

यी दुवै कम्पनीहरुले आगामी वार्षिक साधारण सभा र प्रस्तावित लाभांश प्रयोजनका लागि बुक क्लोज गर्न लागेका हुन् । बुक क्लोजको आधारमा (माघ २७ गते) सोमावारसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यस वर्ष सेन्ट्रल फाइनान्सले ७ प्रतिशत र रिलायन्स फाइनान्सले ६ दशमलव ५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् । लाभांश सहित अन्य विविध प्रस्ताव सहित दुवै कम्पनीले फागुन १६ गते वार्षिक साधारण सभा बोलाएका हुन् । सोही सभा प्रयोजनका लागि कम्पनीहरुले बुक क्लोज गर्ने भएका हुन् ।

वि.सं.२०७६ माघ २८ मंगलवार ०९:३० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...