back
NMB ad

अब एयरपोर्टमा पर्यटकलाई रोबोटको नमस्कार, देख्ने वित्तिकै अभिवादन !

Kumari bank ad

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ’पर्यटन परी’ नामक रोबोटले यात्रुलाई सेवा दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिहीबार रोबोट सेवाको उद्घाटन गर्नुभएको छ ।

दुईवटा रोबोटले विमानस्थलमा यात्रुलाई देख्ने वित्तिकै अभिवादन गर्नेछन् । रोबोट विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिनेछ । रोबोटले अंग्रेजी र चिनियाँ भाषामा संवाद गर्नेछन् । रोबोटले नेपालका पर्यटन गन्तव्य भिसा प्रक्रियालगायतका विषयमा समेत जानकारी गराउने पर्यटनमन्त्री भट्टराईले जानकारी दिनुभयो ।

रोबोट सेवाको उद्घाटन गर्दै मन्त्री भट्टराईले रोबोटको साहयताले कामलाई अझ प्रभावरी र सूचनामैत्री बनाउने आशा व्यक्त गर्नुभयो । मन्त्री भट्टराईले विमानस्थल प्रविधिमैत्री र आधुनिक बन्दै गएको दावी गर्नुभयो । रोबोट नेपाली प्राविधिकले नेपालमै तयार गरेका हुन् ।

वि.सं.२०७६ फागुन ८ बिहीवार १५:०० मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...