back
NMB ad

यी हुन् ५ वर्षयता लाभांश नदिने २० जलविद्युत कम्पनी (शेयर मूल्यसहित)

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ३२ कम्पनीमध्ये २० वटा कम्पनीले विगत ५ वर्षयता कुनै पनि लाभांश दिएका छैनन् । आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्म त्यस्ता कम्पनीले लाभांश नदिएको पाइएको हो ।

यद्यपि, गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गर्नेक्रम अझै जारी छ । २० वटामध्ये केही कम्पनी नेप्सेमा सूचकिृत भएको एक वर्ष पनि भएको छैन ।

चालू आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्रमा लाभांश घोषणा गरेर वार्षिक साधारणसभा गरिसक्नुपर्ने प्रवधान भए पनि हाइड्रोपावर कम्पनीले यसलाई व्यवहारमा अहिलेसम्म लागू गर्न सकिएका छैन ।

जलविद्युत् क्षेत्रलाई नियमन गर्ने उद्देश्यले स्थापना भएको विद्युत् नियमन आयोगले भने यसको नियमन सेबोनले गर्नुपर्ने राजधानी दैनिकमा समाचार छ ।

लाभांश नदिने कम्पनी र सेयर मूल्य :
कम्पनी हालको सेयर मूल्य रु.
अपर तामाकोसी २३८
आँखुखोला हाइड्रोपावर ५६
अरुण काबेली १३७
कालिका पावर १०६
खानीखोला हाइड्रोपावर ५२
घलेम्दी हाइड्रोपावर ७९
जोसी हाइड्रोपावर ६५
दिव्यश्वरी हाइड्रोपावर ५६
माउन्टेन हाइड्रोपावर ९७
नेसनल हाइड्रोपावर ६४
पञ्चकन्या माई १००
पाँचथर पावर कम्पनी १२७
सान्जेन जलविद्युत् १५८
सिनर्जी पावर १०५
रसुवागढी हाइड्रोपावर १६७
रैराङ हाइड्रोपावर १०२
हिमालय ऊर्जा १०९
हिमालयन पावर पार्टनर १५९
युनिर्भसल पावर ७९
युनियन हाइड्रोपावर ६२

वि.सं.२०७६ फागुन ११ आइतवार ०९:५६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...