back
NMB ad

ललितपुरमा पाँच दिन बिजुली नआउने

Kumari bank ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरको फर्सीडोल, डुकुछाप, दनुवारवस्ती, जोर्खु, घुसेल, खोलाखेतलगायत क्षेत्रमा ५ दिन बिजुली जाने भएको छ ।

प्राधिकरणले पुल्चोक वितरण केन्द्रको पाटन(फर्पिङ फिडरबाट वितरीत ११ केभी लाइन स्तरोन्नती (अपग्रेडिङ) गर्ने भएकाले १३ ,१५ ,१७, १९ र २० गते बिहान १० बजेबाट साँझ ६ बजेसम्म बिजुली जाने भएको हो ।

उक्त फिडरबाट बिजुली लिएका ग्राहकलाई पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा याचना गरेको छ । निर्धारित समय अगावै सम्पन्न भएमा उक्त समयभन्दा अगावै लाइन सुचारू हुनसक्ने प्राधिकरणले जनाएको छ ।

वि.सं.२०७६ फागुन १२ सोमवार १९:२२ मा प्रकाशित

You can share this post!

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...