back
NMB ad

एक आपसमा गाभिन यी दुई वित्तीय संस्थाले पाए राष्ट्र बैंकको अन्तिम स्वीकृति

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले चौतारी लघु वित्त र आरम्भ लघु वित्त वित्तीय संस्थालाई मर्जरका लागि स्वीकृती दिएको छ । गत जेठमा नै मर्जरको औपचारिक सम्झौता गरी यी लघुवित्तहरु राष्ट्र बैंकमा अन्तिम स्वीकृतीको पर्खाइमा थिए ।

उनीहरुले सैद्दान्तिक सम्झौता गरेको ८ महिनापछि राष्ट्र बैंकले फागुन १८ गते अन्तिम स्वीकृती दिएको हो । अब मर्जरपश्चात संस्थाको नाम कालिका आरम्भ चौतारी लघु वित्तीय संस्था लिमिटेडको नामले कारोबार गर्नेछन् ।

दुई संस्थाबीच १ बराबर १ को सेयर स्वाप अनुपातमा मर्जरको स्वीकृति दिएको हो । अब दुई संस्थाले आफ्नो अन्तिम कारोबार गरेपछि सेयर रोक्का हुने राष्ट्र बैंकले जानकारी दिएको छ । साथै संस्थाले केन्द्रीय कार्यालय बनेपा नगरपालिका १० काभ्रेपलान्चोकमा हुनेछ ।

वि.सं.२०७६ फागुन १९ सोमवार ११:५५ मा प्रकाशित

You can share this post!

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...