काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगले विभिन्न पदको अन्तिम नतिजा सम्वन्धी सूचना निकालेको हो ।
आयोगको जुम्ला कार्यालयको खुला तथा समावेशी, स्थानीय तह अन्तर्गत इञ्जिनियरिङ सेवा, सिभिल समूह, चौथो तह, असिष्टेण्ट– सब इञ्जिनियर पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७६ फागुन २५ आइतवार २०:२४ मा प्रकाशित