काठमाडौं । लोक सेवा आयोगले भर्खरै फेरि एक नयाँ सूचना प्रकाशित गरेको छ । आयोगले समावेशी समूहबाट हटाइएको सम्वन्धी सूचना निकालेको हो ।
आयोको पोखरा कार्यालयको स्थानीय तह अन्तर्गत विज्ञापन नं.१२९६२-०७५–७६ (आ.ज.), इञ्जिनियरिङ सेवा, सिभिल समूह, चौथो तह, असिष्टेण्ट सब इञ्जिनियरिङ पदको व.क्र.नं. २०६, रोल नं. ४५१०५७ का उम्मेदवार सम्सुदिन मियाँलाई समावेशी समूहबाट हटाइएको हो ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ चैत ७ शुक्रवार १७:५४ मा प्रकाशित