back
NMB ad

हेर्नुहोस्, यस्तो छ गृह मन्त्रालयद्वारा भर्खरै जारी विज्ञप्ति

Kumari bank ad

काठमाडौं । गृह मन्त्रालयले विदेशबाट आउने सबैलाई स्वारेन्टाइनमा राख्ने प्रवद्ध गर्न निर्देशन दिएको छ । आइतबार मन्त्रालयले विदेशबाट नेपाल प्रवेश गर्ने सबैलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

‘होम क्वारेन्टाइन प्रभावकारी भएको नदेखिएकाले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने नागरिकहरु प्रवेश गर्दाकै बखत कुन जिल्लाको कुन स्थानीय तहमा क्वारेन्टाइनमा बस्ने हो ? प्रवेश पूर्व नै सो को जानकारी लिई सीमा नाकामा कार्यरत स्थानीय निकायहरुले सम्बन्धित जिल्लालाई तुरुन्त जानकारी दिने व्यवस्था मिलाइएको छ’, प्रवक्ता शर्माले भने।

विदेशबाट नेपालमा आउने शंकास्पद नागरिकलाई सुरक्षित तवरले भक्तपुर जिल्लाको खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको भवनलाई उपयोग गर्ने व्यवस्था मिलाइएको जानकारीसमेत गृह मन्त्रालयले गराएको छ ।

विज्ञप्ति हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

वि.सं.२०७६ चैत ९ आइतवार १८:२४ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...