back
NMB ad

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै प्रकाश सपूतले गरे २ लाख सहयोग

Kumari bank ad

काठमाडौँ । कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिमा कलाकार प्रकाश सपूतको दुई लाख रकम सहयोग गरेका छन् ।

सोमबार आफ्नो फेसबुकमा लामो स्टेटसमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले आफूले कमाएको रकमबाट २ लाख रकम सहयोग स्वरुप दिएको बताएका छन् ।

उनले यो रकम कसको नाममा दिने निधो नभएको कारण हस्ताक्षर गरेर चेक पत्रकार महासंघ बाग्लुङका अध्यक्षको रोहबरमा महासंघको कार्यालयमा पठाएको बताएका छन्। उनले यो रकम सरकारले जहाँ राम्रो हुन्छ त्यहा चलाए हुन्छ भनेर बताएका छन्।

यस्तै उनले आफ्नो परिवार शहर छोडर बाग्लुङ गएको बताएका छन् । साथै उनले परिवार एक साथ जम्मा हुँदाको खुसीको बारेमा पनि कुराकानी गरेका छन् ।

साथै उनले कोरोना भाइरस संक्रमण जोखिम घटाउनको शहर लकडाउन गर्ने निर्णय र नागरिकको घरमा पर्याप्त खाद्यान्न नभएकोले बेलैमा सरकारलाई यसबारे सचेत हुन पनि आग्रह गरेका छन्।

वि.सं.२०७६ चैत १० सोमवार १५:२६ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...