back
NMB ad

नेपाल टेलिकम : रिजार्चमा शतप्रतिशत बोनस र २ सय रुपैयाँसम्म सापटी !

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले टपअफ रिर्जाजमा शतप्रतिशत बोनस र २ सय रुपैयाँ साप्टी कसरी दिने भन्ने विषयमा छलफल सुरु गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार दिएको निर्देशनको विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल सुरु भएको टेलिकमका प्रवक्ता राजशे जोशीले जानकारी दिए ।

‘रिजार्चमा शतप्रतिशत बोनस र विना ब्याज २ सय रुपैयाँसम्म सापटी कसरी दिने भन्ने विषयमा छलफल सुरु भएको छ,’ उनले भने, ‘प्राधिकरणको निर्देशन अनुसार टेलिकमले आफ्नो ग्राहकलाई यो सूविधा दिने नदिने विषयमा निर्णय हुन्छ।’

मंगलबार बेलुका मात्रै बसको टेलिकमको बैठकले एडिएसएल र एफटिटिएच सेवामा रकम सकिए पनि नेट सुविधा दिने निर्णय गरेको थियो । दुरसञ्चार प्राधिरकणको सञ्चालकहरुको बैठकले सरकारले लकडाउन गरेका कारण उपभोक्तालाई फोन सेवा र इन्टरनेट सेवा अवरोध नहुने गरी रिजार्चमा शतप्रतिशत बोनस र विना ब्याज २ सय रुपैयाँ साप्टी दिने व्यवस्था गर्न दुरुसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको थियो ।

साथै प्राधिकरण बोर्ड सञ्चालहकरुको अनलाइन बैठकले अहिले दिएरहेको सेवा बोहक अन्य कुनै एक सेवा पनि ग्राहकलाई थप भार नपर्ने गरी सूचारु गर्न पाउने निर्णय गरेको थियो।

वि.सं.२०७६ चैत १२ बुधवार ०९:३० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...