back
NMB ad

कोरोना आशंका गरिएका युवकको पाटन अस्पतालमा मृत्यु

Kumari bank ad

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एकजना बिरामीको मृत्यु भएको छ । भारतीय सेनामा कार्यरत धादिङका एकजना युवकको सोमबार मृत्यु भएको हो ।

उनको पाटन अस्पतालको आईसीयुमा उपचार भइरहेको थियो। भारतीय सेनाका सदस्य उनी चैत १४ गते नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि बिरामी भएका उनलाई उच्च ज्वरो आएको थियो । त्यसपछि उनलाई उपचारका लागि आइतवार दिउँसो पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

भारतीय सेनामा कार्यारत उनी १४ गते नेपाल फर्केका थिए । पाटन अस्पताल स्रोतका अनुसार उच्च ज्वरो देखिएका उनका शरीरका भित्री अंगहरुले एकसाथ काम गर्न छाडेपछि मृत्यु भएको हो । ’उनको मृत्यु कोरोनाका कारण भएको होइन’, स्रोतले भन्यो, ’यहाँ कोरोना आशंकित तीनजना बिरामी छन् तर उनीहरुको अवस्था सामान्य छ ।’

वि.सं.२०७६ चैत १७ सोमवार १३:५२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...