back
NMB ad

स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई बिदा नमिल्ने !

Kumari bank ad

काठमाडौं । स्वास्थ्य क्षेत्रका कुनै पनि बिरामीलाई बिदा नदिइ काममा खटाउन र खट्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका बेला स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई बिदा नमिल्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

आज एक प्रस विज्ञप्ति निकालेर मन्त्रालयले देशभर स्वास्थ्य सेवा दिन कुनै पनि कर्मचारीलाई बिदा र काजमा नछोडी नियमित रुपमा उपस्थित हुने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

यस अघि स्वास्थ्य सेवा विभागले गएको १५ गते दीर्घ रोगी, गर्भवती र सुत्केरीलाई कोभिड-१९ को बिरामीको प्रत्यक्ष उपचारमा नखटाउने निर्णय गरेको थियो ।  तर यो विभागको जे जस्तो निर्णय भए पनि अबदेखि कुनै पनि कर्मचारीलाई बिदा नदिन मन्त्रालयले विज्ञप्तिमा स्पष्ट पारेको छ ।

वि.सं.२०७६ चैत २० बिहीवार १७:२४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...