back
NMB ad

खास यस्तो छ गर्मीले कोरोनालाई पार्ने प्रभाव !

Kumari bank ad

काठमाडौं । गर्मी लागेपछि कोरोना भाइरसको संक्रमण अन्त्य हुने दाबी धेरै देशका मानिसले गरिरहेका छन् । कतै औषधि पानीमा उमालेर सेवन गर्न सल्लाह दिइएको छ । यहाँसम्म कि नुहाउनका लागि तातोपानीको प्रयोग गर्नसमेत भनिएको छ ।

करिब एक महिनायता सामाजिक सञ्जाल यस्ता अफवाहले भरिएका छन् । एउटा पोस्टमा दाबी गरिएको छ कि, तातोपानी पिउने र सूर्यको किरणमा रहँदा भाइरस मर्छ । आइसक्रिमलगायत चिसो पदार्थ नखानसमेत भनिएको छ ।

अब जानौँ गर्मीले कोरोनालाई पार्ने प्रभावबारे :

  • बेलायती डाक्टर सारा जार्विसका अनुसार सन् २००२ को नोभेम्बरमा सार्स महामारी सुरु भयो जुन जुलाईमा नियन्त्रणमा आयो । तर, यो तापक्रममा आएको परिवर्तनका कारण भयो या अन्य कुनै, त्यो भन्न गाह्रो छ ।
  • भाइरसबारे अनुसन्धान गर्ने अर्का डाक्टर परेश देश पाण्डेका अनुसार गर्मी समयमा हाच्छ्युँ गर्दा आएको थुकको छिटा भुइँमा झरेर चाँडै सुक्ने हुनाले संक्रमण फैलिने सम्भावना कम हुन्छ ।

वि.सं.२०७६ चैत २६ बुधवार ०९:२७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...