back
NMB ad

धादिङ कारागारबाट छुटे २२ कैदीबन्दी

Kumari bank ad

धादिङ । जिल्ला अदालतको आदेशमा धादिङ कारागारबाट २२ कैदीबन्दी रिहा भएका छन्। कारागारमा रहेका २ जना बालकसहित २२ कैदी बन्दीलाई रिहा गरिएको छ ।

सार्वजनिक मुद्दा, अभद्र व्यवहारजस्ता सामान्य प्रकृतिका घटनामा संलग्न भई हिरासतमा रहेकालाई रिहा गरिएको जिल्ला कारागार शाखा प्रमुख गंगाराम योगीले बताए।

उनीहरुलाई कोभिड–१९ को संक्रमण भए अवस्था जटिल बन्न सक्ने कारण कैदी संख्या घटाउन रिहा गरिएको प्रमुख गंगाराम योगीले जानकारी दिए।

चार महिला तथा १८ पुरुष र यसबाहेक आश्रित दुई बालबालिकालाई पनि आमाबाबुसँंगै छाडिएको हो।  कारागारमा गत आइतबारदेखि आफन्तहरुसँग कैदीको भेटघाट बन्द गरिएको छ। एक सय २५ जना क्षमता रहेको जिल्ला कारागारमा अहिले ३ सय ३० जना कैदीबन्दी छन्।

वि.सं.२०७६ चैत २९ शनिवार १२:१४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...