back
NMB ad

भोलि मन्त्रिपरिषदको बैठक बस्दै : लकडाउनको म्याद थप्ने !

Kumari bank ad

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । मन्त्रिपरिषदको बैठकले तेस्रो पटक लकडाउनको म्याद थप्न सक्ने स्रोतको भनाइ छ ।

अब थपिने लकडाउन हप्ता दिनदेखि १० दिनसम्म हुनसक्ने अनुमान गरिएको छ । सरकारले दोस्रो पटक थप गरेको लकडाउन बुधबार सकिँदैछ ।

प्रधानमन्त्री ओलीले गत शनिबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्स मार्फत बैठक गर्ने क्रममा मुख्यमन्त्रीहरूले लकडाउनको अवधी थप्न सुझाव दिनुभएको थियो ।

वि.सं.२०७७ वैशाख १ सोमवार २१:०१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...