back
NMB ad

कैलालीका युवकले पनि जिते कोरोना, आजै घर फर्किँदै

Kumari bank ad

कैलाली । मुम्बईबाट फर्किएका लम्की कैलालीका २१ वर्षीय युवा कोरोना मुक्त भएका छन्। संक्रमणपछि धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको लगातार दुईपटक परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्जको तयारीमा रहेका छन्।

उनको पछिल्लो परीक्षणमा नेगेटिभ रिपोर्ट आएको सेती प्रादेशिक अस्पतालको प्रयोगशाला निर्देशक अस्मिता सापकोटाले जानकारी दिइन्।
युवक गत चैत २२ गते अस्पताल भर्ना भएका थिए ।

यसअघि शनिबार काठमाडौंको टेकु अस्पतालबाट एक जना युवती र धौलागिरी अस्पतालबाट एक वृद्धा कोरोनामुक्त भएर घर फर्किसकेका छन् भने अर्का एक पुरुष पनि माघमै कोरोना मुक्त भएका छन ।

वि.सं.२०७७ वैशाख ७ आइतवार १६:२७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...