back
NMB ad

भारतमा लकडाउन खुकुलो, यस्तो शर्तसहित पसल खोल्न दिइयो

Kumari bank ad

एजेन्सी । कोरोना भाइरस रोकथामका लागि भारतमा लगाइएको लकडाउन एक महिना पूरा भएको छ। केन्द्र सरकारले विस्तारै लकडाउनलाई खुकुलो बनाउँदै लगेको छ।

यसैक्रममा गृह मन्त्रालयले शुक्रवार मध्यराति एक आदेश जारी गरेर शनिवारदेखि सबे राज्य र केन्द्र शासित प्रदेशमा दर्तावाला दोकानलाई केही शर्तसहित खोल्ने अनुमति दिएको छ।

यो छुट केबल ती पसललाई दिइएको छ, जुन नगर निगम र नगरपालिको सीमामा आउँदैनन्। शहरी क्षेत्रमा सपिङ मल र कम्प्लेक्स खुल्ने छैनन्। तर नगर निगम र नगरपालिकाको सीमामा आउने बस्ती क्षेत्र नजिकका सबै दोकान खुल्नेछन्।

गृह मन्त्रालयले आफ्नो आदेशमा केही शर्त पनि राखेको छ । यस अनुसा सबै पसल सम्बन्धित राज्यरकेन्द्र शासित प्रदेशको स्थापना अधिनियम अनुसार दर्ता भएको हुनुपर्नेछ ।

यी पसलमा अधिकतम ५० प्रतिशत कर्मचारीलाई मात्रै काम गर्न अनुमति मिल्नेछ। अब दूध, फलफूल, खाद्यान्न जस्ता आवश्यक सामानका अलावा अन्य सामानका दोकान पनि खुल्नेछन्। तर यसका लागि सरकारका केही शर्त भने मान्नै पर्छ।

शर्तहरुमा सामाजिक दूरी पालना गर्नैपर्छ । कुनै पनि दोकानमा ५० प्रतिशत भन्दा धेरै कर्मचारी राख्न पाइने छैन। सबैले मास्क लाउनुपर्नेछ । केन्द्र शासित प्रदेश या राज्यका स्थापना अधिनियम अनुसार यी दोकान दर्ता हुनैपर्नेछ । तर अहिले तत्कालै शहरी सीमा भन्दा बाहिर मात्रै बजार कम्प्लेक्स खुल्नेछन्।

शहर भित्र बजारमा दोकान र सपिङ कम्प्लेक्स खोल्ने अनुमति दिइएको छैन। शहरी सीमाको मतलब नगर निगम या नगरपालिकाको अधिनमा रहने क्षेत्र भनेर बुझ्नुपर्नेछ ।

वि.सं.२०७७ वैशाख १३ शनिवार १४:०३ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...