back
NMB ad

एकैपटक थपियो कोरोना भाइरसका नयाँ ६ लक्षण, ति के-के हुन् ?

Kumari bank ad

एजेन्सी । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले कोरोना भाइरसबारे जनतालाई सुसूचित गर्ने क्रममा थप ६ नयाँ लक्षण पनि आफ्नो सूचीमा समावेश गरेको छ ।

यसअघि सिडिसीले ज्वरो, खोकी स्वासप्रश्वासमा समस्या देखिनुलाई मात्रै लक्षणका रुपमा राखेको थियो । तर अहिले एकैपटक ६ लक्षण थपिएका छन् ।

यी हुन्ल क्षण  :

– चिसो लाग्ने, बारम्बार चिसो लागिरहने, मांशपेशी दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने तथा स्वाद लिने वा सुंघ्ने क्षमता कमजोर हुने ।

यस्ता लक्षण कोरोना भाइरसको सम्पर्कमा पुगेको २ देखि १४ दिनभित्र देखिनसक्ने सिडिसीले जनाएको छ । त्यस्तै, स्वासप्रश्वासमा समस्या देखिए, छातिमा निरन्तर दुखाई वा दबाब परेमा, उठ्नका लागि समस्या वा कमजोरी भएमा, अनुहार वा ओठ निलो भएमा पनि तत्कालै स्वास्थकर्मीलाई देखाउन सिडिसीले सिफारिस गरेको छ ।

जाने हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुका अनुसार आइतबारसम्म विश्वभर कोरोना भाइरसबाट २ लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

वि.सं.२०७७ वैशाख १५ सोमवार १५:२३ मा प्रकाशित

You can share this post!

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:०७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...