back
NMB ad

भोलिदेखि बजार खुल्ला गरिने, सवारी साधानको प्रयोग गर्न नपाइने !

Kumari bank ad

काठमाडौं । भोलि (बुधबार) बिहान ७ देखि १० बजेसम्म इटहरी उपमहानगरपालिका भित्रका बजार खुल्ला गरिने भएको छ । अत्यावश्यक सामग्री, खाद्यान्न, तरकारी र फलफूका पसल खुल्ला गर्ने व्यवस्था मिलाइएको हो ।

मंगलबार बिहान मेयर द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले जिल्ला सुरक्षा समितिसँग समन्वय गरी वैशाख १७ देखि बिहान पसल खुल्ला गर्ने निर्णय गरेको हो । वडाध्यक्षहरु, प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र नागरिक समाजसमेतको सहभागितामा भएको बैठकले सो निर्णय गरेको मेयर चौधरीले जानकारी दिनुभयो ।

साथै बजार आउँदा सवारी साधन प्रयोग नगरी एक परिवारबाट एकजना मात्र आउनुपर्ने उहाँको भनाई छ । तोकिएको समयमा खरिद बिक्री गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने र त्यसको नियमित अनुगमन गरिने उहाँले बताउनुभयो । त्यसका साथै औषधि पसल सदाझै २४अ‍ै घण्टा सञ्चालन हुने व्यवस्था मिलाइएको छ।

वि.सं.२०७७ वैशाख १६ मंगलवार १६:३७ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...