back
NMB ad

भारतमा कोरोना संक्रमित संख्या ३१ हजार नाघ्यो

Kumari bank ad

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने संख्या ३१ हजार नाघेको छ । मंगलबार थप १ हजार जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ३१ हजार ३२९ पुगेको हो।

राज्य स्वास्थ्य विभागका अनुसार संक्रमितमध्ये १ हजार ७ जनाको मृत्यु भएको छ। मंगलबार एकैदिन ७४ जनाको ज्यान गएको हो। दैनिक मृत्यु हुनेमा यो संख्या हालसम्मकै उच्च हो। यसअघि सोमबार ५४ को ज्यान गएको थियो।

भारतले लकडाउन गरे पनि पछिल्लो समय संक्रमण र मृत्युदर बढेको छ। महामारी नियन्त्रण गर्न यहाँ मे ३ सम्म लकडाउन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन थप गर्ने संकेत गरिसकेका छन् ।

वि.सं.२०७७ वैशाख १७ बुधवार ०७:५६ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...