back
NMB ad

के-के भयो सचिवालय बैठकमा नेकपाको निर्णय ? (भिडियो सहित)

Kumari bank ad

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक बैसाख २५ गते बस्ने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ जानकारी गराउनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टी स्थायी कमिटीको बैठकअघि २४ गते पनि सचिवालय बैठक बस्ने निर्णय गरेको बताउनुभयो । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना समेत गरेको उहाँले जानकारी गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकको निर्णय :

-कमिकमजोरीलाई आ-आफ्नो तर्फबाट आत्माआलोचना गर्ने, पार्टीका निर्णहरुलाई कार्यान्वयन गर्ने ।

-जनताको जनादेश अनुरुप आर्थिक सामाजिक रुपान्तरण गतिविधि अगाडी बढाउने ।

-सबै कमिटीलाई पार्टी एकता विरोधी गतिविधि नगर्न निर्देशन दिने ।

-उपाध्यक्ष कमरेड बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा निर्वाचनको उम्मेद्वार बनाउने ।

-बैशाख २४ गते सचिवालयको बैठक बसी प्रस्ताव तयार गर्ने र २५ गते ११ बने काठमाडौंमा स्थायी समितिको बैठक आयोजना गर्ने ।

हेर्नुहोस् भिडियो !

https://www.facebook.com/bpanmol2045/videos/10218517922274140/?t=2

वि.सं.२०७७ वैशाख २० शनिवार २०:३७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...