back
NMB ad

भाडामा बस्नेको कोरोना परीक्षण नगरे घरधनीलाई कारवाही (सूचनासहित)

Kumari bank ad

काठमाडौं । कोरोनाको जोखिम बढिरहेका बेला स्थानीय सरकारले आफूखुसी नियम बनाउन थालेका छन । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले घर भाडामा बसेकाको अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने नियम ल्याएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ ले आफ्नो क्षेत्रभित्रका घर बहालमा बसेका र हालै मात्र उपत्यकामा छिरेका सबैको कोरोना परीक्षण गर्नुपर्ने नियम लागू गरेको हो ।

बुधबार एक सूचना जारी गर्दै वडा कार्यालयले कोरोनार्को यापिड डाइग्नोस्टिक टेस्ट गराउनुपर्ने भनेको छ । ‘घर बहालमा बसेका र बाहिरबाट हालै उपत्यकामा आएकाहरुको टेकु अस्पतालमा अनिवार्य आरडीटी परीक्षण गराएर रिर्पोट नेगेटिभ आएपछि मात्रै घरमा प्रवेश गराउनुहोला’, सूचनामा भनिएको छ, ‘आरडीटी परीक्षणको जानकारी अनिवार्यरुपमा वडा कार्यालयमा गराउनु होला । यदि जानकारी नगराएमा घरधनीलाई कारवाही गरिनेछ।’

सूचना हेर्नुहोस् :

वि.सं.२०७७ वैशाख २५ बिहीवार १७:२८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:४२

खजुरा (बाँके), १६ वैशाख : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर...