back
NMB ad

पर्साका १८ जना कोरोना संक्रमित घरमै

Kumari bank ad

काठमाडौं । अस्पतालमा ‘बेड’ खाली नभएपछि पर्सामा मंगलबार फेलापरेका १८ जना कोरोना संक्रमितलाई प्रशासनको निगरानीमा घरमै राखिएको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालमा बेड खाली नभएपछि उनीहरुलाई घरमै राखिएको हो । १५० बेड क्षमता रहेको अस्पतालमा ७० ओटा बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याइएको छ ।

नारायणी अस्पतालमा अहिले ६९ जना संक्रमित उपचारमा रहेका छन् । संक्रमितलाई कहाँ व्यवस्थापन गर्ने भन्नेबारे छलफल भइरहेको नारायणी अस्पतालका इमरजन्सी वार्डका प्रमुख उदयनारायण सिंहले जानकारी दिए ।

हालसम्म पर्सामा ९० जना कोरोना संक्रमित रहेका छन् । जसमध्ये तीनजना उपचारपछि घर फर्किएका छन् ।-इमेजखबरबाट

वि.सं.२०७७ वैशाख ३१ बुधवार १५:५३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...