back
NMB Ad

कोरोना संक्रमित भागे अब प्रहरीले गोली हान्ने

Nepal Bank

काठमाडौं । नेपालका केहि अस्पताल र क्वारेन्टाइनमा कोरोना आशंकित बिरामीहरु भाग्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालयले कडा निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले अब कोरोना संक्रमित कोही भागेमा गोली हानेर नियन्त्रणमा लिन सक्ने अधिकार सुरक्षाकर्मीलाई दिएको छ ।हिजो (बिहीबार) प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो अधिकार दिएको हो ।

गत बुधबार मात्र वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट दुई जना कोरोना संक्रमित शौचालय जाने बहानामा भागेका थिए ।प्रहरीले उनीहरूलाई पछि पक्राउ गरेको थियो ।

उक्त घटनालाई मध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो । यसअघि विभिन्न जिल्लामा कोरोना संक्रमित अस्पतालबाट भागेका थिए ।

वि.सं.२०७७ जेठ २ शुक्रवार १२:०७ मा प्रकाशित

You can share this post!

सिटिजन्स बैंकको सहयोग: सुर्खेतको आवाज नेपाललाई दुई महिनाको सामग्री सहायता

सिटिजन्स बैंकको सहयोग: सुर्खेतको आवाज नेपाललाई दुई महिनाको सामग्री सहायता

वि.सं.२०८२ जेठ ९ शुक्रवार ११:४०

काठमाडौं : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:४८

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको छ...

हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए   

हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:४२

बागमती : हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रम क्रमशः बढ्दै...

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य   

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:३७

काठमाडौँ  : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सर्वसाधारणको लागि सान्भि इनर्जीको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

सर्वसाधारणको लागि सान्भि इनर्जीको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:३१

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आज जेठ ९ गतेदेखि आईपीओ...

बैतडीमा भूकम्प, पूर्ण विवरण आउन बाँकी   

बैतडीमा भूकम्प, पूर्ण विवरण आउन बाँकी   

वि.सं.२०८२ जेठ ९ शुक्रवार ०६:३७

बैतडी : बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतिस्थित...