काठमाडौं । सरकारले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
सरकारको नीति तथा कार्यक्रम पूर्णपाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७७ जेठ २ शुक्रवार १९:१२ मा प्रकाशित