back
NMB ad

चार जना कर्मचारीको आरटीडी रिपोर्ट पोजेटिभ

Kumari bank ad

कास्की । पोखरा महागरपालिकामा कार्यरत ५१ जना सरसफाई कर्मचारी र स्वास्थ्यकर्मीलाई मंगलबार आरटीडी परिक्षण गर्दा चार जनाको रिपोर्ट पोजेभिभ आएको छ ।

गण्डकी प्रमुख डा. विनोद बिन्दु शर्माले ४ जनाको रिपोर्ट पोजेटिभ आएको बताए । आरटीडी आएका मध्ये चारै जना महानगरका कर्मचारी रहेको डाक्टर शर्माले बताए ।

आरटीडीमा पोजेभिभ आएकाहरुको पिसिआर परीक्षणका लागि स्वाव निकालिसकिएको शर्माले बताए । उनीहरुको रिपोर्ट बेलुकीसम्म आईपुग्ने बताइएको छ ।

आरटीडीमा पोजेटिभ आएका कर्मचारीलाई छुट्टै बस्न भनिएको डा. शर्माले जानकारी गराए । मंगलबार नै गण्डकी प्रदेशका मन्त्री,सांसद र कर्मचारीको पनि स्वाव संकलन गरिएको छ ।

वि.सं.२०७७ जेठ ७ बुधवार १४:२४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...