back

मन्त्रिपरिषद् बैठक बस्दै : यी हुन् छलफलका विषय

काठमाडौं । आज केहीबेर पछि मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

आजको बैठकमा विदेशमा रहेका नेपाली ल्याउने विषयमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले तयार पारेको कार्यविधि लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले कार्यविधि नै बनाएर प्रक्रिया अघि बढाउन निर्देशन दिँदै देशभर रहेका खास गरी स्थानीय तहले बनाएका क्वारेन्टाइन भरपर्दो नरहेको पाइएकाले सोको व्यवस्थापन पश्चात् मात्रै ल्याउने तयारी गर्न निर्देशन दिनुभएको थियो ।

वि.सं.२०७७ जेठ ९ शुक्रवार ०९:३९ मा प्रकाशित

You can share this post!

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

वि.सं.२०७९ माघ २२ आइतवार १५:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको...

आइएमई पेको मन्थ अफ लभ अफर

आइएमई पेको मन्थ अफ लभ अफर

वि.सं.२०७९ माघ २२ आइतवार १५:४१

काठमाडौं । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको...

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:३३

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति ?

वि.सं.२०७९ माघ २२ आइतवार १३:२९

काठमाडौं । यति बेला तीन कम्पनीको सेयरमा उछाल आएको छ...