काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधयेक संसदमा पेश भएको छ । सोमबारको संघीय संसदको बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधनको विध्ययेक पेश गर्नुभएको हो ।
यसअघि बुधबार संसदको कार्यसूचीबाट संविधन संशोधन प्रस्ताव राखेर पनि हटाइएको थियो ।
वि.सं.२०७७ जेठ १८ आइतवार ११:३५ मा प्रकाशित