back
NMB ad

अन्ततः प्रदर्शनकारीका अगाडि अमेरिकी प्रहरीले यसरी घुँडा टेके

Kumari bank ad

एजेन्सी । अमेरिकी प्रहरीले अमेरिकाको मिनियापोलिस राज्यमा एक अश्वेत नागरिकलाई गाडीबाट निकालेर घाँटी थिचेर ज्यान लिएको घटनापश्चात् भड्किएको हिंसात्मक प्रदर्शनमा प्रहरीले अन्ततः घुँडा टेकेको छ ।

यो घटना थियो, गत मे महिनाको १५ तारिखको। यो घटनापछि अमेरिकामा प्रहरीले ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भइरहेको छ । गत शुक्रबार प्रदर्शनकारीले ह्वाइटहाउस समेत घेरेका थिए । ह्वाइटहाउस अगाडि प्रदर्शनकारीको भीड दखेपछि राष्ट्रपति ट्रम्पसमेत चकित परेको बताइएको थियो ।

शुक्रबार राति नै सुरक्षा सतर्कता अपनाउदै ट्रम्पलाई ह्वाइटहाउस भित्रको अन्डरग्राउण्ड बंकरमा झण्डै आधा घण्टा राखिएको थियो । त्यसयता पनि अमेरिकामा निरन्तर प्रदर्शन भइरहेको छ ।

अमेरिकाको सकारको मिनियापोलिस राज्यसहित ४० शहररुका सरकारले कर्फ्यू जारी गरेको छ । तर पछिल्लो क्रियाकलाप हेर्दा प्रहरीले पनि प्रदर्शनकारीलाई समर्थन गरेको त्यहाँका संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

अमेरिकन प्रहरी प्रमुखले राष्ट्रपतिलाई राम्रो बोल्न आउँदैन भने चुप लागेर बस्न आग्रह गरेका थिए । उनले भनेका थिए( अहिले हामीलाई राम्रो नेतृत्वको खाँचो छ ।

अहिलेको नेतृत्वले झन संकट पारेको छ । भएका प्रहरीले घुडा टेकेर शान्तिको प्रार्थना गरेका छन्। मियामी प्रहरीले अमेरिकामा शान्ति बनाइराख्न आफूहरु आन्दोलनकारीसँगै शान्तिको प्रार्थना गरेको उल्लेख गरेको छ।

वि.सं.२०७७ जेठ २१ बुधवार १२:०५ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...