back
NMB ad

सुनको मूल्य प्रतितोला १० हजार ४ सयले बढ्यो, कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । लकडाउन यता आज पहिलो पटक सुनचाँदीको मूल्य तय गरिएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले निर्धारण गरेको नयाँ मूल्य अनुसार आज सुन प्रतितोला ८७ हजार ४०० कायम भएको छ ।

यो चैत १० गते यता १० हजार ४०० ले बढेको मूल्य हो । आज छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय र तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९ सय ६० तोकिएको छ । यस्तै चाँदीको मूल्य प्रति तोला ९२५ तोकिएको छ ।

महासंघले आजबाट नियमित रुपमा बजार सुचारु गर्ने र सुनको मूल्य पनि लकडाउन भन्दा पहिले जसरी नै दैनिकरुपमा निर्धारण गरिने जनाएको छ ।

वि.सं.२०७७ जेठ २५ आइतवार ११:५३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...