काठमाडौं । सरकारले आजबाट बैंक तथा वित्तीय संस्थामा आधा कर्मचारी राखेर खोल्न निर्देशन दिएको छ ।
लकडाउन सहज बनाउन दबाब बढेपछि बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले सरकारी, गैरसकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरूमा आधा कर्मचारी राखेर खोल्न निर्देशन दिएको हो ।
वि.सं.२०७७ जेठ २९ बिहीवार ०६:५७ मा प्रकाशित