back
NMB ad

शेयर बजारमा छलाङ : ३८ अंकले बढ्यो नेप्से, यी पाँच कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । मंगलबार नेप्से मंगलबार ३७.९३ अंकले बढेको छ । बजार खुल्ने बित्तिकै बढ्न थालेको बजारले छलाङ मार्दै १ हजार ३३६.६६ विन्दुमा पुगेको छ ।

मंगलबार बजारमा सबै समूहका उपसूचकहरु बढेका छन् । सबैभन्दा धेरै होटल समूह ८.८८ प्रतिशतले बढेको छ ।  शेयर बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बजारमा रु. १ अर्ब २१ करोड मूल्य बराबरका २८ लाख ८३ हजार कित्ता शेयर किनबेच भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.७१ अंकले बढेर २८२.५९ विन्दुमा पुगेको छ । मंगलबारको कारोबारमा ५ वटा कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेर सर्किट ब्रेकर लाग्यो ।

प्रुडेन्सियल इन्स्योरेन्स, मन्जुश्री फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, नेपाल सेवा लघुवित्त र ओरियन्टल होटलका लगानीकर्ताले १०–१० प्रतिशत नाफा कमाएका छन् ।

नीखोला जलविद्युतका लगानीकर्ताले भने सबैभन्दा धेरै ३.८५ प्रतिशत गुमाए । ग्लोबल आईएमई लघुवित्त, घलेम्दी जलविद्युत लगायतका कम्पनीका लगानीकर्ताले पनि गुमाएका छन्।

वि.सं.२०७७ असार २३ मंगलवार १५:५१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...