back
NMB ad

विद्युत महशुल साउन ७ गतेसम्म तिर्न सकिने

Kumari bank ad

काठमाडौं । नेपाल विद्यतु प्राधिकरणले चैत, वैशाख, जेठ, असार महीनाको विद्युत महसुल आगामी साउन ७ गते भित्र तिर्न सकिने व्यवस्था गरेको छ ।

सरकारले बन्दाबन्दीलाई पनि साउन ७ गतेसम्म लम्ब्याएको छ । सोही अनुरुप नै प्राधिरकणले यस्तो निर्णय गरेको हो । उक्त निर्णय सबै प्रकारका ग्राहकलाई लागू हुने बताएको छ ।

निर्धारित समयमा भित्र महशुल भुक्तानी नगरेमा तोकिएको मात्रामा जरिवाना लाग्ने गर्छ । तर, मुलुकमा जारी लकडाउनलाई दृष्टिगत गर्दै प्राधिरकणले महशुल भुक्तानीलाई सहज बनाउँदै आएको छ ।

साथै, विद्युत महशुलमा २५ प्रतिशत छूट पनि दिदैं आएको छ । साथै, प्राधिकरणले लकडाउन खुकुलो भएपछि सिंगल फेजका घरायसी मिटरहरु रिडिङ गर्न शुरु गरेको छ ।

वि.सं.२०७७ असार २५ बिहीवार १०:४० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...