back
NMB ad

विद्यालय खोल्न कडा आदेश, नखोलेमा फन्ड रोकिने !

Kumari bank ad

वासिंगटन (एजेन्सी) । घातक कारोना भाइरस कहरका बावजुद अमेरिकामा स्कुल पुन खोल्न आदेश दिइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनीको भाषा प्रयोग गर्दै विद्यालय पुन नखोलेमा फन्ड रोकिने बताए ।

ट्रम्पले उनको आफनो सार्वजनिक स्वास्थ्य अधिकारीहरुको सुरक्षा दिशानिर्देश अब्यवाहारिक र अत्यन्त महँगो भएको गुनासो पनि गरे । त्यसको केही समय पछि अमेरिकी राष्ट्रपति माइक पेन्सले रोग नियन्त्रण र रोकथाम केन्द्रले अर्को हप्ता नयाँ दिशा निर्देश जारी गर्ने जानकारी दिए ।

पेन्सले भने( ‘नयाँ गाइडलाइन्स अर्को हप्ता जारी गर्नेछ, जसले स्कुललाई पर्याप्त मद्दत प्राप्त हुने छ । नयाँ दिशानिर्देश हाम्रा छात्रछात्रालाई सुरक्षित राख्नेछ ।’ राष्ट्रपतिले पनि मार्गनिर्देशन अत्यन्त कठिन होस भन्ने नचाहेको ब्यक्त गर्नु भएको छ ।

अमेरिकी राष्ट्रपतिले प्रान्त र स्थानिय अधिकारीहरुमाथि दबाव शढाएको छ तर त्यसका बावजुद न्युयोर्क शहरले त्यहाँका अधिकांश विद्यार्थी हप्तामा मात्र दुई वा तीन दिनका लागि कक्षामा फर्किनेछ र बीचबीचमा अनलाईन क्लास लिने छ ।

अमेरिकामा कोरोना भाइरस संक्रमण ३१ लाख नाघिसकेको छ । न्युयोर्कमा मात्रै ४ लाख भन्दा धेरै संक्रमित आइसकेका छन् । अमेरिकामा १ लाख ३० हजार भन्दा बढीले यस भाइरसका कारण ज्यान पनि गुमाइसकेको छ ।

वि.सं.२०७७ असार २५ बिहीवार ११:४६ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...