back
NMB ad

यस्ता छन् लोकसेवा आयोगको केन्द्रिय कार्यालयद्वारा भर्खरै जारी दुई महत्वपूर्ण सूचनाहरु

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले विभिन्न सूचना प्रकाशन गरेको छ । आयोगले स्थायी नियुक्ति सम्वन्धी सूचना निकालेको हो । आयोगको केन्द्रिय कार्यालयले विभिन्न पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको सूचनामा उल्लेख छ ।

केन्द्रिय कार्यालयको वि.नं.१७१६६/०७६–७७ (आ.प्र.), नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

यस्तै सोही कार्यालयको वि.नं. १७१६५/०७६–७७ (आ.प्र.), नेपाल कृषि सेवा, बाली सरक्षण समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा स्थायी नियुक्तिका लागि सिफारि गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचनाहरु :

वि.सं.२०७७ असार ३१ बुधवार १४:५६ मा प्रकाशित

You can share this post!

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८१ जेठ ८ मंगलवार १२:५५

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी...

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:३०

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै...

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:११

चितवन, ८ जेठः चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा...

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०४

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...