back
NMB ad

विभिन्न पदमा कर्मचारी माग : जागिर खाने यस्तो छ अवसर (सूचनासहित)

Kumari bank ad

काठमाडौं । के तपाई जागिरको खोजीमा हुनुहुन्छ ? यदि हुनुहन्छ भने विभिन्न पदमा कर्मचारी गरिएको छ । सानिमा लाइफले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

एक सूचना निकाल्दै कम्पनीले शाखा प्रबन्धक र मार्केटिङ अफिसर पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक आवेदकले कम्पनीको इमेलमा आफनो व्यक्तिगत विवरण, नेपाली नागरिकता, प्रमाणपत्रको प्रतिलिपि तथा काम गर्न चाहेको कार्यलय खुलाई आवेद दिन कम्पनीले आग्रह गरेको छ।

इच्छुक तथा योग्यता पुगेका उम्मद्धवारले साउन १५ गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७७ साउन ३ शनिवार ११:४१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...