back
NMB ad

अञ्जु पन्तको आवाजमा श्रीकृष्ण बम मल्लको वास्तविक तीज गीत ‘आमाले नदुखाउनु मन’

Kumari bank ad

काठमाडौं । नेपाली हिन्दू महिलाहरुको चाड तीज नजिकिँदै गर्दा संगीतकार श्रीकृष्ण बम मल्लको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।

‘आमाले नदुखाउनु मन’ बोलको गीत मार्मिक गीत मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। आमाले नदुखाउनु मन तिजमा छोरी आइन भनेर गीतमा विश्वमा फैलिएको कोरोना भाइरसका कारण प्रदेशबाट घर फर्किएका एक युवाले आफ्नो परिवारलाई समेत भेट्न नपाइ क्वारेन्टाइनमै ज्यान गुमाउनु परेको र आफ्ना श्रमिानलाई गुमाएकी चेलीले आमालाई तीजमा आउन पाइन भनेर भनिएको पिडालाई दृश्यमा उतारिएको छ।

चर्चित गायिका अन्जु पन्तको आवाज रहेको गीतको शब्द तथा संगीत गायक तथा संगीतकार श्रीकृष्ण बम मल्लको रहेको छ। भने गीतको एरेन्ज कमल सौरागले गरेका छन्। एकोस्टीक नेपालमा रेकर्ड गरिएको गीतको भिडियो विनोद खड्काले छायाँङ्कन गरेका छन् ।

भिडियोलाई श्रीकृष्ण बम मल्लले निर्देशन गरेका हुन्। भिडियोमा करिश्मा ढकाल, मनोज कार्की लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

भिडियो :

वि.सं.२०७७ साउन ६ मंगलवार १३:०७ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...