back
NMB ad

बावु कृष्ण परियार ल्याए यस वर्षकै उत्कृष्ट तीज गीत ‘बैनी बरीलै’ (भिडियो सहित)

Kumari bank ad

काठमाडौँ। चर्चित लोकदोहोरी गायक बाबु कृष्ण परियार र गायिका शान्ति श्री परियारको यस बर्षको तीजलाई लक्षित गरी ‘बैनी बरीलै’ तिज गीत सार्वजनिक भएको छ।

बाबु कृष्ण परियारको लय तथा सरोज आर्चाय क्षत्रीको शब्द रहेको यो गीत बाबु कृष्णको युट्युब च्यानलबाट मंगलबार सार्वजनिक भएको हो।उक्त गीत चार्डवाडमा माईत आउन नपाएका चेलिहरूलाई पर्खिएका माईतीहरूका लागि समर्पित गरिएको छ।

तीज नजिकिदै गर्दा दाईले फोन मार्फत आफ्नी बैनीलाई माइतीमा आउन आग्रह गरेको र बैनीले पनि मलाई लीन आउनु दाजै भन्ने भावलाई गीतमासमेटिएको छ।

देबेन्द्र बब्लुको निर्देशन रहेको भिडियोमा देबेन्द्र बब्ल,रोशनी कार्की, विशाल घिमिरे, श्याम मल्ल, खेम बाले लगायतलाई मुख्य अभिनयमा देख्न सकिन्छ । भिडियोको छायांकन करन चैसिरले गरेका छन् भने प्रबिन भट्टको सम्पादन रहेको छ।

भिडियो :

वि.सं.२०७७ साउन ६ मंगलवार १८:०३ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...